सनराइज बैंकमा रोजगारीको अवसर

काठमाडौं । सनराइज बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी मागेको हो ।
बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, अप्रेसन म्यानेजर र जुनिएर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता स्नातकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।
