सानिमा बैंकमा रोजगारीको अवसर « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

सानिमा बैंकमा रोजगारीको अवसर



काठमाडौं । सानिमा बैंक लिमिटेडले कर्मचारी मागेको छ । बैंकले २ पदका लागि कर्मचारी मागेको हो ।

बैंकले कर्पोरेट पद अन्तर्गत ट्रेनि जुनियर असिस्टेन्ट र जुनियर अफिसरमा कर्मचारी माग गरेको हो । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी पुष २७ गतेसम्म बैंकको वेबसाइट https://rollingnexus.com/ मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्