माछापुच्छ्रे बैंकको ग्राहक सेवा १० घण्टाका लागि अवरुद्ध हुने, यस्तो छ कारण « Arthapath.com
२६ असार २०८२, बिहीबार

माछापुच्छ्रे बैंकको ग्राहक सेवा १० घण्टाका लागि अवरुद्ध हुने, यस्तो छ कारण



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको ग्राहक सेवा १० घण्टाका लागि अवरुद्ध हुने भएको छ ।

बैंकले एक सूचना प्रकाशित गर्दै ग्राहक सेवा स्तरोन्नतीका लागि सो सम्बन्धि सफ्टवेअर अपडेट गर्नुपर्ने भएकोले पुष १४ गते राती ९ बजे देखि पुष १५ गते बिहान ७ बजेसम्म ग्राहक सेवा अवरुद्ध हुने जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्