यस्तो छ आजदेखि लागू हुने प्रभु बैंकको नयाँ ब्याजदर, कुनमा कति तोक्यो ? « Arthapath.com
१ माघ २०७९, आईतवार

यस्तो छ आजदेखि लागू हुने प्रभु बैंकको नयाँ ब्याजदर, कुनमा कति तोक्यो ?



काठमाडौं । प्रभु बैंकले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्तिपछि माघ महिनामा लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । माघमा बैंकले न्युनतम ६.४२ प्रतिशतदेखि ९.४२ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशत देखि अधिकतम १२ प्रतिशतसम्म तोकिएको छ । अब बैंकको बचत खातामा ९.४२ प्रतिशतसम्म ब्याज पाईनेछ ।

यसअघि अर्थात पुस महिनासम्म रेमिट्यान्स मुद्दती खातामा १५.१३ प्रतिशत व्याज प्रदान गरेको बैंकले अहिले त्यसलाई घटाएर १२ प्रतिशतमा झारेको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर कायम गरेको छ ।

अन्य कुनमा कति ?

?????????????????????????????????????????????????????????


प्रतिक्रिया दिनुहोस्