राष्ट्रिय वाणिज्य बैंकको लाभांश स्वीकृत « Arthapath.com
१० माघ २०७९, मंगलवार

राष्ट्रिय वाणिज्य बैंकको लाभांश स्वीकृत



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको लाभांश स्वीकृत भएको छ ।
बैंक वार्षिकोत्सवको अवसरमा बोल्दैं प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले अर्थमन्त्रालयबाट लाभांश प्रस्ताव स्वीकृत भएको जानकारी दिएका हुन ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १२.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्