एनआइसी एशिया क्यापिटलमा रोजगारीको अवसर

काठमाडौं । एनआइसी एशिया क्यापिटलले कर्मचारी माग गरेको छ ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै एकाउन्टेन्ट वा वित्तिय विभागमा १ जना र म्युचअल फण्ड डिपार्टमेन्टमा केहि संख्यामाले कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ २७ गतेसम्ममा कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।
