सानिमा बैंकको १ करोड कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
१७ फाल्गुन २०७९, बुधबार

सानिमा बैंकको १ करोड कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको १० प्रतिशत बोनस बापत १ करोड १३ लाख २७ हजार ३७७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको गत आवको मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्