लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
१५ चैत्र २०७९, बुधबार

लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी मागेको हो ।

बैंकले नेटवर्क एडमिनिस्ट्रेटर अन्तर्गत जुनियर अफिसर, सुपरभाइजरका लागि १ जना र क्वालिफाइड एण्ड सेमिक्वालिफाइड चार्टर्ड अकाउन्टेन्ट (सुपरभाइजर,जुनियर अफिसर,अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नछ ।

साथै, योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्