बिदाका दिन पनि कुन कुन बैंकले दिदैं छन् त सेवा ?

काठमाडौं । आज अर्थात जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज सार्वजनिक बिदा भएपनि अधिकांश बैंकहरुले आफ्नो बैंकिङ सेवालाई सुचारु नै राखेका छन् । सोमबार १२ बैंकहरुले आफ्नो सेवालाई सार्वजनिक बिदाका दिन समेत निरन्तरता दिएका हुन् । कम्पनीहरुले आफ्नो ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै सेवा खुला राख्ने भएको हो ।
यी १२ बैंकका कुन कुन शाखा खुल्छन ?
सांग्रिला डेभलमेन्ट

लक्ष्मी बैंक

हिमालयन बैंक

सानिमा बैंक

कुमारी बैक

कामना सेवा विकास बैंक

नेपाल बैंक

सिटिजन्स

प्राइम बैंक

ज्योति विकास बैंक

सनराइज बैंक

कृषि विकास बैंक
