तपाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ग्राहक हो ? बैंकले निकाल्यो यस्तो सूचना « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

तपाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ग्राहक हो ? बैंकले निकाल्यो यस्तो सूचना



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले शाखारहित बैंकिङ्क सेवा मार्फत कारोबार सजगता अपनाउन आग्रह गरेको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारीक प्रतिनिधि नियुक्त गरी शाखा रहित बैंकिङ्क सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

बैंकको आधिकारिक प्रतिनिधि तथा सहायक प्रतिनिधि मार्फत मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्ने भनेको छ ।


प्रतिक्रिया दिनुहोस्