कुमारी बैंकद्धारा पुरानो लाभांश लिन आउन अनुरोध « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

कुमारी बैंकद्धारा पुरानो लाभांश लिन आउन अनुरोध



काठमाडौं । कुमारी बैंकले पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

कम्पनीले प्राप्ति गरेको राइजिङ डेभलपमेन्ट बैंक र युनियन फाइनान्स लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश लिन आउन भनेको हो ।

अबको एक महीनाभित्र लाभांश रकम लिन नआएको खण्डमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा पठाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्