सीइओ श्रेष्ठको प्रश्नः बैंकलाई मात्र होइन, सबै क्षेत्रमा स्प्रेड दर कायम गर्दा के हुन्छ ? « Arthapath.com
३२ जेष्ठ २०८०, बिहीबार

सीइओ श्रेष्ठको प्रश्नः बैंकलाई मात्र होइन, सबै क्षेत्रमा स्प्रेड दर कायम गर्दा के हुन्छ ?



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण कुमार श्रेष्ठले बैंकिङ क्षेत्र नै सबैभन्दा पारदर्शी क्षेत्र भएको बताए ।

नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८०।८१ मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सिइओ श्रेष्ठले यस्तो बताएका हुन । सो कार्यक्रममा उनले बैंकलाई मात्र नभइ अन्य क्षेत्रमा पनि स्प्रेड दर कायम गर्नु पर्ने बताए ।

उनले प्रश्न गरे बैंक लाई मात्र स्प्रेड दर लगाउने गरिएको छ । अब उद्योग क्षेत्रलाई पनि स्प्रेड दर लगाउदा के हुन्छ होला रुु
स्प्रेड दर कायमले सबै क्षेत्र पारदर्शी हुने उनको भनाइ छ ।

वर्तमान देश आर्थिक अबस्थालाई हेरेर आगामी मौद्रिक निति लिनुपर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्