भोलि शनिबार समेत सानिमा बैंकका सम्पूर्ण शाखा खुला रहने « Arthapath.com
२९ असार २०८०, शुक्रबार

भोलि शनिबार समेत सानिमा बैंकका सम्पूर्ण शाखा खुला रहने



काठमाडौं । भोलि शनिबार (असार ३० गते) पनि सानिमा बैंकले बैंकिङ्क सेवा प्रदान गर्ने भएको छ ।

बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै शनिबार पनि सेवा सुचारु राख्ने भएका हुन् । कम्पनीले सम्पूर्ण कार्यालय बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म खुला राख्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्