प्रतिकित्ता ३७५ रुपैयाँमा नै एनआईसी एशिया बैंकको सेयर किन्ने मैका « Arthapath.com
२२ असार २०८२, आईतबार

प्रतिकित्ता ३७५ रुपैयाँमा नै एनआईसी एशिया बैंकको सेयर किन्ने मैका



काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्रीमा लएके छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको चार लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकेको छ ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनी अथवा अन्य जो कोही संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी साउन १८ गते कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लाजिम्पाट काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्