एभरेष्ट बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति दिने ? « Arthapath.com
३१ भाद्र २०८१, सोमबार

एभरेष्ट बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति दिने ?



काठमाडौं । एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात् असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

असोज महिनाका लागि बैंकले ब्याजदर घटाएको छ । भदौ महिनामा बैंकले व्यक्तिगत निक्षेप तर्फ ६.१० प्रतिशत र संस्थागत तर्फ ५.१० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । तर, असोज महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत कायम गरेको छ ।

कुनमा कति


प्रतिक्रिया दिनुहोस्