नेपाल राष्ट्र बैंकको थापाथलीस्थित पुनर्निर्मित कार्यालय भवन बैंकलाई हस्तान्तरण
काठमाडौं । शहरी विकास विभाग तथा भवन निर्माण विभागद्वारा नेपाल राष्ट्र बैंकको थापाथलीस्थित पुनर्निर्मित कार्यालय भवन बैंकलाई हस्तान्तरण गरेको छ ।
भवन हस्तान्तरण कार्यक्रममा भौतीक पुर्वाधार मन्त्री देवेन्द्र दाहाल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर तथा राष्ट्र बैंकका अधिकारीकहरुको उपस्थिती रहेको थियो ।