घरजग्गा, गाडी र सेयर बजारकाे मात्र कुरा गरेर अर्थतन्त्र चल्दैन : गभर्नर
काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रकाे वर्तमान समस्या माैद्रिक, आर्थिक नितीमा नभई गैर आर्थिक समस्याकाे कारण रहेकाे बताएका छन् ।
उनले खाली घरजग्गा, गाडी र सेयरकाे पछीलागेर अर्थतन्त्र नचल्ने बताए । उनले हिजाे जारी माैद्रिक नितीकाे समिक्षाप्रति इगिंत गर्दै साउनमा जारी गरेका नितीहरूनै कार्यन्वयनमा पुर्णता नएकाले विस्तारै राष्ट्र बैकले आफ्ना नितीहरू परिमार्जन गर्दै जाने बताए ।
‘सधैँ घरजग्गा, गाडी र सेयरकाे पछि लागेर हुँदैन, गैर माैद्रिककाे कारण विग्रिएकाे अर्थतन्त्र सुधार गर्न सबै लाग्नुपर्ने बताए ।
गभर्नर अधिकारीले अधिकारीले अर्थतन्त्र साइकल रहेकाे र सधै एक रफ्तार नहुने बताए । उनले बैंकिङ क्षेत्रमा अलिक समस्या आउँदैमा आत्तिएर सेयर नवेच्न प्रमाेटरअरूलाई आग्रग गरे ।
उनले अफ्टेराे परेकाे बेला नआत्तिन सबैलाई आग्रह गरे ।