६ महिनापछि सम्पर्कमा आएका इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली के भन्छन् ? « Arthapath.com
५ मंसिर २०८०, मंगलवार

६ महिनापछि सम्पर्कमा आएका इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली के भन्छन् ?



काठमाडौं । बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष सम्पर्कमा आएका छन् । उनी फरार भएको ६ महिनापछि सामाजिक सञ्जाल फेसबुक मार्फत उनी सम्पर्कमा आएका हुन् ।

उनले फेसबुक मार्फत आफ्नो जिधनको सुरक्षा नभएकाले केहीसमय घरबाट टाढा अर्थात् सम्पर्क बिहीन हुनुपरेको उल्लेख गरेका छन् । उनले विज्ञप्ति मार्फत आफ्नो घर जग्गा बिक्रि गरेर बचत फिर्ता गर्ने बातावरण मिलाउन बचतकर्ता तथा सेयर सदस्यहरसंग आग्रह समेत गरेका छन् ।

यस्तो उनले जारी गरेको विज्ञप्ति


प्रतिक्रिया दिनुहोस्