आइसिएफसि फाइनान्सको सेयर बिक्रीमा « Arthapath.com
२७ असार २०८०, बुधबार

आइसिएफसि फाइनान्सको सेयर बिक्रीमा



काठमाडौं । आइसिएफसि फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र संस्थाको प्रधान कार्यालय भाटभटेनी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्