गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा पुन: एनआईएबिएल एस क्यापिटल नियुक्त « Arthapath.com
२३ बैशाख २०७९, शुक्रबार

गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा पुन: एनआईएबिएल एस क्यापिटल नियुक्त



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुत्त गरेको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेका लागि संस्थाले एनआईएबिएल एस क्यापिटल लिमिटेडलाई पुन नियुक्त गरेको छ ।

शेयर रजिष्ट्रार नियुक्त पश्चात अब एनआईएबिएल एस क्यापिटलले शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, डिम्याटट लगायतका शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नेछ ।

बैशाख २५ गतेदेखि लागू हुने गरी एनआईएबिएल एस क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्