स्वावलम्बन लघुवित्तका नायब महाप्रबन्धक चापागाईको पदावधि १ वर्ष थप

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब महाप्रबन्धकको पदावधि थप गरेको छ ।
लघुवित्तको असार २० गते बसेको संचालक समितिको बैठकले नायब महाप्रबन्धक गोविन्द चापागाई पदावधि १ महिना थप गरेको जनाएको छ ।
