गोविन्द चापागाईलाई स्वावलम्बन लघुवित्तको कामु सीईओको जिम्मेवारी « Arthapath.com
२२ असार २०७९, बुधबार

गोविन्द चापागाईलाई स्वावलम्बन लघुवित्तको कामु सीईओको जिम्मेवारी



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अभिकृतको जिम्मेवारीमा गोविन्द चापागाईलाई दिएको छ ।

अर्का ब्यवस्था नभएसम्मको लागि संस्थाका वरिष्ठक्रममा रहेका नायब महाप्रबन्धक चापागाईलाई कामु सीईको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्