स्वावलम्बन लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त « Arthapath.com
३१ असार २०७९, शुक्रबार

स्वावलम्बन लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुत्त, गरेको छ । लघुवित्तले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेका लागि हिमालयन क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँगको शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता २०७९ असारमसान्तमा समाप्त हुने हुँदा साउन १ गतेदेखि लागू हुने हिमालयन क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

हिमालयन क्यापिटल लिमिटेड २ वर्षका लागि नियुक्त गरेको कम्पनीले नेप्से मार्फत जनाकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्