नेरुडे लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

नेरुडे लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रार नियुक्ति गरेको छ । कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले आरविवि मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्ति गरेको हो । आरविवि मर्चेन्टले नेरुडे लघुवित्तको १ वर्षका लागि सम्पूर्ण सेयर सम्वन्धी कार्यहरु गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्