स्वरोजगार लघुवित्तको सीइओमा दोहोरिए मनोज कृष्ण उप्रेती « Arthapath.com
३ पुष २०७९, आईतवार

स्वरोजगार लघुवित्तको सीइओमा दोहोरिए मनोज कृष्ण उप्रेती



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मनोज पुन कृष्णा उप्रेतीलाई नियुक्त गरेको छ ।

कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले पुष ४ गतेदेखि लागू हुने गरी सीइओ पदमा दोहोराउने निर्णय गरेको हो । उप्रेतीको कार्यकाल ४ वर्षका लागि हुनेछ ।


प्रतिक्रिया दिनुहोस्