नेप्सेमा आर्दश लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा खुल्ला कारोबार ? « Arthapath.com
१५ फाल्गुन २०७९, सोमबार

नेप्सेमा आर्दश लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयरमूल्य समायोजन भएको छ । सोमबार आर्दश लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्य समायोजन भएको हो ।

कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयरमूल्य १ हजार ६५० रुपैयाँका आधारमा नेप्सेले २० प्रतिशत बोनस सेयर मूल्य समायोजन गरेको हो । कम्पनीको सेयर मूल्य १ हजार ३७५ रुपैयाँ कायम गरेको छ ।

नेप्सेमा समायोजन भएको मूल्यमा अब कम्पनीको सेयर मंगलबार (फागुन १६ गते) देखि कारोबारका आउनेछ ।


प्रतिक्रिया दिनुहोस्