उपकार लघुवित्तमा ४ संचालक निर्विरोध निर्वाचित « Arthapath.com
२१ फाल्गुन २०७९, आईतवार

उपकार लघुवित्तमा ४ संचालक निर्विरोध निर्वाचित



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडमा ४ संचालक निर्विरोध निर्वाचित भएका छन् ।

फागुन १८ गते बिहीवार सम्पन्न भएको वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट र्२ जना गरी चार संचालक निर्विरोध निर्वाचित भएका हुन् ।

संचालकमा शान्ती देवी ढकाल, चन्द्रकला न्यौपाने, श्याम प्रसाद रिजाल र चेतना अर्यात सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्