आशा लघुवित्तले गर्यो लेखापरिक्षक नियुक्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

आशा लघुवित्तले गर्यो लेखापरिक्षक नियुक्त



काठमाडौं । आशा लघुवित्त वित्तिय संस्था लिमिटेडको लेखापरिक्षक नियुक्त गरेको छ ।

कम्पनीको चैत ११ केन्द्रीय कार्यलय ककनी नुवाकोटमा ६औं वार्षिक साधारण सभाले लेखापरिक्षक के.एम.यू एण्ड एसोशिएट्सलाई पुन नियुक्त गरेको हो।

.


प्रतिक्रिया दिनुहोस्