स्वरोजगार लघुुवित्तको संचालकमा ३ जना नियुक्त

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेडको संचालक पदमा नियुुक्त भएका छन् ।
कम्पनीको चैत ११ गते शनिबार १४औं वार्षिक साधारण सभाले सेयारधनीको तर्फबाट ३ जना संचालक निर्वाचित गरिएको हो । कम्पनीले ज्ञानेन्द्र प्रसाद पाण्डे,उदयराज खतिवडा,त्रि बिक्रम पाण्डे निर्वाचित भएका हुन् ।
कम्पनीले ४ वर्षको लागि निर्विरोध रुपमा निर्वाचित गरेको जानाकारी पदएको छ ।
