नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश संशोधन, अब कति पाउँछन् ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश संशोधन, अब कति पाउँछन् ?



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटडको लाभांश दोस्रो पटक संशोधन भएको छ ।

कम्पनीले फागुन १८ गते लाभांश स्वीकृतका लागि नेपाल राष्ट्र बैंक पठाएकोमा राष्ट्र बैंकले संशोधन गर्ने निर्देशन दिए बमोजिम कम्पनीले लाभांश परिमार्जन गरेको हो ।

कम्पनीको चैत १२ गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्