स्वरोजगार लघुवित्तको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद पाण्डे नियुक्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

स्वरोजगार लघुवित्तको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद पाण्डे नियुक्त



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्षमा ज्ञानेन्द्र प्रसाद पाण्डेलाई नियुक्त गरेको छ ।

कम्पनीको चैत ११ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्