समता घरेलु लघुवित्तद्धारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ ।
कम्पनीको चैत ११ गते ९औं वार्षिक साधारण सभामा आर्थिक वर्षको २०७९ /८० को लागि बाह्य लेखापरीक्षक एस् एण्ड एस् एसोशिएट्सलाई नियुक्त गरेको हो ।
