मनकामना स्मार्ट लघुवित्तद्धारा लेखा परीक्षक नियुक्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

मनकामना स्मार्ट लघुवित्तद्धारा लेखा परीक्षक नियुक्त



काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखा परीक्षक नियुक्त गरेको छ ।

कम्पनीको चैत १६ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले श्री घनश्याम पौड्याल, चार्टर्ड एकाउण्टेण्ट जी. पौड्याल एण्ड एशोसिएट्सलाई लेखा परीक्षक नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्