यस्तो छ स्वरोजगार लघुवित्तको १४औं वार्षिक साधारण सभाको ‘माइन्युट’ « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

यस्तो छ स्वरोजगार लघुवित्तको १४औं वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा चैत ११ गते सम्पन्न भएको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित पारीत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्