युनिक नेपाल लघुवित्तको संचालकमा बालिका चौधरी नियुक्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

युनिक नेपाल लघुवित्तको संचालकमा बालिका चौधरी नियुक्त



काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा बालिका चौधरीलाई नियुक्त गरेको छ ।

कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण सेयरधनी मध्ये चौधरीलाई संचालक पदमा मनोनयन गर्ने निर्णय गरेका हो ।


प्रतिक्रिया दिनुहोस्