गणपति लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ ।
कम्पनीको चैत २५ गते शनिबार सम्पन्न भएको छैठौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९।०८० को बाह्य लेखापरीक्षण गर्न P. Devkota & Associates, Chartered Accountants काठमाडौंलाई नियुक्त गरेको हो ।