उन्नति सहकार्य लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

उन्नति सहकार्य लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त



काठमाडौं । उन्नति सहकार्य लघुवित्तले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ ।

कम्पनीको चैत ३० गते बसेको ८औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७९ २०८० को लागि बाह्य लेखापरीक्षणको लागि रविन ढकाल नियुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस्