छिमेक लघुवित्तको संचालकमा शान्ता शिवाकोटी नियुक्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

छिमेक लघुवित्तको संचालकमा शान्ता शिवाकोटी नियुक्त



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा शान्ता शिवाकोटीलाई नियुक्त गरेको छ ।

कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले संस्थाको संचालकमा संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्ज गर्ने गरि शिवाकोटीलाई गर्ने निर्णय गरेको हो ।

बैशाख ६ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्