विजय लघुवित्तको बाह्य लेखापरीक्षक नियुक्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

विजय लघुवित्तको बाह्य लेखापरीक्षक नियुक्त



काठमाडौं । विजय लघुवित्तले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले चैत २८ गते सम्पन्न भएको १०औं वार्षिक साधारण सभाले विदुर लुइटेललाइ नियुक्त गरेको हो ।

सभाले संस्थाको आर्थिक वर्ष २०७९/८० को कारोबारको बाह्या लेखापरीक्षण कार्य सम्पन्न गर्ने विदुर एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्स, डिल्लीबजार काठमाडौंको लुइटेल नियक्त भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्