समता घरेलु लघुवित्तले गर्यो सेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
कम्पनीको चैत २८ गते बसेको संचालक समितिको बैठकले बैशाख ३ गतेदेखि लागू भई २०८१ बैशाख २ गतेसम्म बहाल हुने गरी आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड टेकु काठमाडौंलाई नियुक्त गरेको हो ।