कालिका लघुवित्तले गर्यो बाह्य लेखापरिक्षक नियुक्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

कालिका लघुवित्तले गर्यो बाह्य लेखापरिक्षक नियुक्त



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले बाह्य लेखापरिक्षण नियुक्त गरेको छ ।

कम्पनीको चैत २९ गते बसेको तेह्रौँ वार्षिक साधारण सभाले बाह्य लेखापरिक्षणमा टि. कार्की एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई आर्थिक वर्ष २०७९ ०८० को लागि नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्