कालिका लघुवित्तको कामु सीइओमा फणिन्द्र पाण्डे नियुक्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

कालिका लघुवित्तको कामु सीइओमा फणिन्द्र पाण्डे नियुक्त



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा फणिन्द्र पाण्डेलाई नियुक्त गरेको छ ।

कम्पनीको बैशाख २९ गते बसेको संचालक समितिको बैठकले जेठ १ गतेदेखि लागू हुने गरी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृतलाई कामु सीइओको जिम्मेवारी दिएको हो ।

साथै, सोहि बैठकले संस्थाका प्रबन्ध संचालक केशवनारायण प्रधानले दिएको राजिनामा समेत स्वीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्