गुराँस लघुवित्तका सीइओ मिश्रको पदावधि समाप्त, निमित्त सीइओको जिम्मेवारीमा बस्नेत « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

गुराँस लघुवित्तका सीइओ मिश्रको पदावधि समाप्त, निमित्त सीइओको जिम्मेवारीमा बस्नेत



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नगेन्द्र मिश्रको पदावधि समाप्त भएको छ ।

मिश्रको पदावधि आज अर्थात बैशाख ३१ गतेदेखि समाप्त हुन लागेको हो । जेठ १ गतेदेखि रित्त रहने सीइओ पदमा अर्का ब्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत भेष बहादुर बस्नेतलाई निमित्त सीइओको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्