उन्नति सहकार्य लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत रायले दिए राजिनामा « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

उन्नति सहकार्य लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत रायले दिए राजिनामा



काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले राजिनामा दिएका छन् ।

कम्वपनीको बैशाख ३१ गते बसेको संचालक समितिको बैठकले उनले दिएको राजिनामा जेठ १ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्