सूर्योदय वोमी लघुवित्तद्धारा सञ्चालक समितिको अध्यक्ष चयन « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

सूर्योदय वोमी लघुवित्तद्धारा सञ्चालक समितिको अध्यक्ष चयन



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

बैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले लेखनाथ खनियालाई सञ्चालक समितिको अध्यक्ष्मा चयान गरेको हो ।


प्रतिक्रिया दिनुहोस्