इन्फिनिटी लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

इन्फिनिटी लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत पदको लागि कर्मचारी मागेको हो ।

उक्त पदको लागि कुनै पनि विषयमा स्नातक र स्नाकोत्तर तह उत्र्तीण गरी बैंक तथा वित्तीय संस्थामा व्यावस्थापपकीय स्तरमा ५ देअि ७ वर्ष अनुभव भएको उम्मेदरलाई प्रथामिकता दिनेछ ।

योग्यता पुगेको इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र कम्पनीको वेबसाइट वा अनालाइनमार्फत आवेदन पनि दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्