जनउत्थान सामुदायिक लघुवित्तको सीइओमा सुनिल कुमार राय नियुक्त « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

जनउत्थान सामुदायिक लघुवित्तको सीइओमा सुनिल कुमार राय नियुक्त



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुनिल कुमार रायलाई नियुक्त गरेको छ ।

कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले जेठ ७ गतेदेखि लागू हुने गरी आगामि ४ वर्षका लागि रायलाई सीइओमा नियुक्त गरेको हो ।

साथै, सोहि बैठकले उनलाई कम्पनीको सचिव जिम्मेवारी दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्