स्वावलम्बन लघुवित्तको सेयर संरचना परिर्वतन « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

स्वावलम्बन लघुवित्तको सेयर संरचना परिर्वतन



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिर्वतन भएको छ । कम्पनीको सेयर संस्थापक तर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत रहेको छ भने पहिला संस्थापक सेयर ७० प्रतिशत र सर्वसाधारण सेयर ३० रहेको थियो ।

कम्पनीले संस्थापक सेयर र सर्वसाधारण सेयर अनुपातमा कायम हुने गरी संस्थापक समुहको १२ लाख ९० हजार ४९६ कित सेयर जेठ ८ गते (आज) को निर्णय अनुसार सर्वसाधारण समुहमा अभिलेख समुहमा राखेको छ ।


प्रतिक्रिया दिनुहोस्