डिम्याट खातामा एक लघुवित्तको १८ प्रतिशत बोनस आयो त ? « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

डिम्याट खातामा एक लघुवित्तको १८ प्रतिशत बोनस आयो त ?



काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गरको छ । कम्पनीले सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको हो ।

कम्पनीको फागुन २६ गते सम्पन्न छैठौं वार्षिम साधारण सभाबाट पारित १८ प्रतिशत बोनस लाभांश वितरण गरेको हो । प्रस्तावित लाभांश फागुन १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र प्राप्त गरेका हुन् ।

सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको क्रमशः बोनस जम्मा हुने भएको हुदाँ यथाश्रिघ सेयर अभौतिकीकरण गर्न कम्पनीले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्