किसान लघुवित्तका नायब सीइओ सजल खड्कालाई कम्पनी सचिवको जिम्मेवारी « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

किसान लघुवित्तका नायब सीइओ सजल खड्कालाई कम्पनी सचिवको जिम्मेवारी



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिवमा नवराज पोखरेलले राजिनामा दिएका छन् ।

उनले दिएको राजिनामा कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरी जेठ १८ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्कालाई उक्त जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्